काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले शmुत्रबार अपराह्न सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले यो अवधिमा गरेका कामको सम्बन्धमा उल्लेख गरेका छन् ।
उनले यो अवधिमा गरेका कामलाई ४७ बुँदामा उल्लेख गरेका छन् ।