images
images

यी ९ प्रकारका सवारीलाई जोरबिजोर लागु नहुने


  • 1.2K
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    यी ९ प्रकारका सवारीलाई जोरबिजोर लागु नहुने

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयको आदेश अनुरुप भोलिदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु हुँदैछ । बिहीबार प्रशासनले यस्तो आदेश जारी गरेको हो । 

    तर, प्रशासनले ९ प्रकारमा सवारी साधनका हकमा भने जोरबजोर लागु नहुने जनाएको छ । शुक्रबार प्रशासनले अर्को आदेश जारी गर्दै बिहीबारको आदेशको सम्बन्धमा प्रष्ट पारेको हो । 

    आदेश अनुसार एम्बुलेन्स, शबबाहन, दमकल तथा औष्धि बोक्ने गाडी ग्यास पेट्रोलियम पदार्थ बोबेका सवारी, खाद्यान्न, दुध फलफूल लगायत बोकेक सवारी साधन, निर्माण सामाग्री बोकेको सवारी साधन, सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीका सवारी, बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुका कर्मचारी, डाँक, हुलाक सेवामा कार्यरत कर्मचारी, पत्रकार, सरकारी सवारी साधन र कुटैतिक सवारी साधनलाई यो निययम लागु नहुने उल्लेख गरिएको छ । 

    ७_गते_थप_सूचना.jpeg


    images
    images

    Logo