images
images

अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना


  • 253
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

    काठमाडौं । अस्ट्रेलियामा खोप नलगाउनेलाई ३ हजार ६ सय डलर जरिवाना गर्ने भएको छ । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई ३ हजार ६सय डलर जरिवाना लगाउने भएको हो । 

    सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही फेब्रुबरी १ देखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।

    सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ । 


    images
    images

    Logo