images
images

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


  • 399
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ ।  कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

    पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब ३ घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।


    images
    images

    Logo