उपत्यका घेर्ने डाँडामा हिमपात सुरु, हिउँ खेल्न जानेको संख्या बढ्यो
1.7K
SHARES
२०७८ माघ ६ गते बिहीबार
काठमाडौं । काठमाडौं उपत्यकालाई घेर्ने डाँडाहरुमा हिमपात सुरु भएको छ । प्रतिकुल मौसमसँगै चन्द्रागिरी, फुल्चोकी, नगरकोट लगायतका स्थानमा हिउँ पर्न सुरु भएको हो ।
हिमपातसँगै उपत्यकाबाट सो क्षेत्रमा हिउँ खेल्न जानेको संख्या पनि बढ्न थालेको छ ।