images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


  • 296
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ३८ पैसा रहेको छ ।

    यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६१ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १ सय ६२ रुपैयाँ ४९ पैसा रहेको छ ।

    binimaya.JPG


    images
    images

    Logo