images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 


  • 1.5K
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बिहीबारदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनकाे मुल्य बढाएको हो । 

    पेट्रोलको मूल्य ३ रुपैयाँले बढाएर १३९ रुपैयाँ पुर्याइएको छ । डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढाएर १२२ रुपैयाँ पुर्याइएको छ । 
    त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएर १ सय ६ रुपैयाँ पुर्याएएको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर पुर्याइएको छ । 

    एलपी ग्यासको मूल्य यथावत राखिएको छ । 

    viber_image_2022.jpg


    images
    images

    Logo