images
images

एकैदिन काठमाडौंमा मात्रै ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि


  • 257
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    एकैदिन काठमाडौंमा मात्रै ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ।  काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ।

    जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९  र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।

    अहिले देशभर ४६ हजार ५ सय १५ जना होम आइसोलेसनमा र १ हजार ४ सय १४ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये १ सय ६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।


    images
    images

    Logo