images
images

सुन तोलामा १ सय रुपैयाँले बढ्यो 


  • 444
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    सुन तोलामा १ सय रुपैयाँले बढ्यो 

    काठमाडौं । सुनचाँदी बजारमा आज १ सयले  सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९२ हजार ६सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर र प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo