images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 


  • 252
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ३६रुपैयाँ ३५ पैसा रहेको छ ।

    यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १ सय ६२ रुपैयाँ ९९ पैसा रहेको छ ।

    123.PNG

     


    images
    images

    Logo