images
images

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गरी थप हुन आएको शेयर सूचीकृत


  • 269
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गरी थप हुन आएको शेयर सूचीकृत

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरम्भ चौतारी लघुवित्तको शेयर सूचीकृत भएको छ । 

    यस कम्पनीले देउराली लघुवित्तलाई प्राप्ति गरी थप हुन आएको २ लाख १ हजार ६ सय कित्ता शेयर सूचीकृत भएको हो । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई १:०.८४ अनुपातमा प्राप्ति गरेको हो । 

    देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी थप हुन आएको शेयरसँगै कम्पनीको कुल सूचीकरण शेयर ३० लाख ६९ हजार २ सय ३२ कित्ता भएको छ । 


    images
    images

    Logo