images
images

माघ १५ पछि चार दिन विद्यालय खोल्ने सरकारको निर्णय


  • 688
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    माघ १५ पछि चार दिन विद्यालय खोल्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले खोप अभियान सञ्चालनको लागि ४ दिन विद्यालय खोल्ने निर्णय गरेको छ । 

    गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाका अनुसार खोप अभियान चलाउनका लागि माघ १६ देखि २० माघसम्म ४ दिन विद्यालय खोल्ने निर्णय भएको हो । 

    सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । 


    images
    images

    Logo