images
images

सुनको मुल्यमा १ सयले वृद्धि, कति छ आजको बजार भाउ ?


  • 398
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    सुनको मुल्यमा १ सयले वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज १ सयले  सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९२ हजार ५सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर र प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo