images
images

उपत्यकामा कहाँ कहाँ लगाइँदैछ बुस्टर डाेज खाेप ?


  • 640
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    उपत्यकामा कहाँ कहाँ लगाइँदैछ बुस्टर डाेज खाेप ?

    काठमाडौं । सरकारले फ्रन्टलाइनमा खटिने कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतलाई बुस्टर खाेप सञ्चालन गरिरहेकाे छ । पूर्ण खाेप लगाएकाे ६ महिना पूरा भएकाे व्यक्तिलाई यस्ताे खाेप दिन थालिएकाे हाे ।

    सम्बन्धित व्यक्तिले आफ्ने परिचयपत्र र खाेप कार्ड देखाएर खाेप लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खाेपका लागि उपत्यकाभित्र निम्न स्थान ताेकिएकाे छ ।
    १. नेपाली सेनाको अस्पताल (छाउनी)
    २.नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज)
    ३. सशस्त्र प्रहरी अस्पताल ढबलम्बु),
    ४.त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज)
    ५.वीर अस्पताल महावौद्य
    ६. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली
    ७. शहीद शुक्रबार अस्पताल टेकु
    ८. निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरब
    ९.सुभेक्षा अस्पताल सितापाइला
    १०. जनमैत्री अस्पताल बालाजु
    ११. पिपुल्स डेन्टल कलेज सामाखुशी
    १२. नर्भिक अस्पताल थापाथली
    १३. नोभेल अस्पताल सिनामंगल
    १४. बयोधा अस्पताल बल्खु
    १५. शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क
    १६. एपेक्स पोलिक्लिनिक जडिबुटी


    images
    images

    Logo