images
images

महँगियो हिरोको मोटरसाइकल, अब कुनलाई कति पर्छ (सूचीसहित)


  • 442
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    महँगियो हिरोको मोटरसाइकल, अब कुनलाई कति पर्छ (सूचीसहित)

    नेपाली बजारमा बिक्रि भइरहेका हिरोका अधिकांश मोलडको मूल्य बढेको छ ।

    नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले केही दिन पहिले मूल्य वृद्धि गरेको हो ।अधिकांश मोडलको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।

    नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एक्सपल्स २०० को मूल्य १ हजार ५ सय र स्प्लेन्डर प्लसको मूल्य १ हजार रुपैयाँले बढेको छ । यी मोटरसाइकलको मूल्य अब क्रमशः ४ लाख ३ हजार ५ सय र १ लाख ९० हजार रुपैयाँ भएको छ ।

    page2.jpg


    images
    images

    Logo