images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ? 


  • 401
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ? 

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ३ पैसा रहेको छ ।

    यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६२ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्री दर १ सय ६२ रुपैयाँ ९१ पैसा रहेको छ ।

    bini.JPG


    images
    images

    Logo