images
images

प्रेम आलेको बचाउमा उत्रियो लुम्बिनी विकास कोष


  • 438
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    प्रेम आलेको बचाउमा उत्रियो लुम्बिनी विकास कोष

    काठमाडौं । लुम्बिनी विकास कोष पर्यटनमन्त्री प्रेम आलेको बचाउमा उत्रिएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले आलेबारे बाहिर आएका समाचार कपोलकल्पित भएको भन्दै विज्ञप्ती जारी गरेका छन् ।

    आलले लुम्बिनीको गुरुयोजना मिचेर रिसोर्ट बनाउन स्वीकृति दिने निर्णय गरेको भन्दै समाचार प्रकाशन भएको थियो । कोषले भने गुरुयोजनाले निर्दिष्ट गरे अनुरुप नै काम भएको प्रष्टीकरण दिएको हो । 


    images
    images

    Logo