images
images

काठमाडौंका यी १७ केन्द्रबाट कोरोनाविरुद्धको खोपको लगाउन सकिने


  • 337
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    काठमाडौंका यी १७ केन्द्रबाट कोरोनाविरुद्धको खोपको लगाउन सकिने

    काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न १७ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन थालिएको हो । 

    कार्यालयका अनुसार माघ १४ गतेदेखि ६० वर्ष माथिका व्यक्तिलाई खोप दिइने छ भने स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बुस्टर डोज लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ ।


     उक्त खोप विरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, सहिद मेमोरियल अस्पताल, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बयोधा अस्पताल, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर, एपेक्स पोलिक्लिनक जडिबुटी, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल, जनमैत्री अस्पताल, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल र नोबेल अस्पतालहरुमा यो स्थानमा यो खोप लगाइने छ ।

     


    images
    images

    Logo