images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 108
    SHARES
  • २०८३ भाद्र ३० गते मंगलबार

    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । मंगलबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ तथा चाँदीको मूल्य २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । हिजो पनि सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको थियो ।

    त्यस्तै चाँदीको भाउ अघिल्लो दिन ४ हजार ६२० रुपैयाँ रहेकोमा आज ४ हजार ६०० रुपैयाँमा झरेको छ ।


    images
    images

    Logo