images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 301
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ३५पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १ सय ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ३० पैसा रहेको छ ।

    यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६२ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर १ सय ६३ रुपैयाँ ३१ पैसा रहेको छ ।

    Capture.PNG


    images
    images

    Logo