images
images

हिमालयन बैंककाे साधारणसभाद्वारा इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर प्रस्ताव अस्वीकृत


  • 561
    SHARES
  • २०७८ पौष ३० गते शुक्रबार

    हिमालयन बैंककाे साधारणसभाद्वारा इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर प्रस्ताव अस्वीकृत

    काठमाडौं । हिमालयन ब‌ैंककाे साधारणसभाद्वारा इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर प्रस्ताव अस्वीकृत गरेकाे छ । शुक्रबार बसेकाे बैंककाे साधारणसभामा सञ्चालक समितिले मर्जरमा जाने प्रस्ताव राखेकाे थियाे । तर, प्रस्ताव पारित गर्न आवश्यक बहुमत नपुगेपछि याे प्रक्रिया अघि बढ्न नसक्ने अवस्था देखिएकाे छ ।

    मर्जरका लागि सञ्चालक समितिमा पक्षमा रहेकाहरु पनि मर्जरकाे विपक्षमा गएपछि मर्जर हुन नसक्ने अवस्था आएकाे हाे । खासगरी बैंककाे मुख्य लगानीकरणताकाे रुपमा रहेकाे कर्मचारी सञ्चय काेष र प्रचण्ड श्रेष्ठ मर्जरमा जान नहुने पक्षमा थिए ।


    images
    images

    Logo