images
images

सुनको मुल्यमा सामान्य वृद्धि, कति छ आजको बजार भाउ ?


  • 503
    SHARES
  • २०७८ पौष ३० गते शुक्रबार

    सुनको मुल्यमा सामान्य वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज २  सयले  सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९२ अजार ५ सयमा कारोबार भएको छापावाल सुनकाे मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा करोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ 


    images
    images

    Logo