काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । राष्ट्र बैंक अनुसार आज अमेरिकी डलर १ को खरिद दर १ सय १७ रुपैयाँ ९२ पैसा र विक्रिदर १ सय १८ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै, यूरो १ को खरिद दर १ सय ३५ रुपैयाँ ३० पैंसा रहेको छ भने विक्रिदर १ सय ३५ रुपैयाँ ९९ पैसा रहेको छ ।
