images
images

सैनिक प्रवक्ताको जिम्मेवारीमा आजदेखि सहायकरथी सिलवाल


  • 386
    SHARES
  • २०७८ पौष २९ गते बिहीबार

    सैनिक प्रवक्ताको जिम्मेवारीमा आजदेखि सहायकरथी सिलवाल

    काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिकरुपमा सम्हालेका छन् ।

    करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरेका हुन्।

    बालाजुस्थित सेनाको १ नम्बर  बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो । 

    निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ ।


    images
    images

    Logo