images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 312
    SHARES
  • २०७८ पौष २९ गते बिहीबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले खाजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । राष्ट्र बैंक अनुसार आज अमेरिकी डलर १ को खरिद दर १ सय १७ रुपैयाँ ९६ पैसा र विक्रिदर १ सय १८ रुपैयाँ ५६ पैसा रहेको छ । 

    त्यस्तै, यूरो १ को खरिद दर १ सय ३४ रुपैयाँ ९ पैंसा रहेको छ भने विक्रिदर १ सय ३४ रुपैयाँ ७७ पैसा रहेको छ । 

    bb.JPG


    images
    images

    Logo