images
images

माघमा पनि ब्याजदर नबढाउन बैंकर्स संघमा सहमति


  • 459
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    माघमा पनि ब्याजदर नबढाउन बैंकर्स संघमा सहमति

    काठमाडौं । नेपाल बैंकर्स संघले माघ महिनामा ब्याजदर नबढाउने सहमति गरेकाे छ । संघकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे गरेकाे हाे ।

    अघिल्लाे महिना पनि संघमा यस्तै सहमति भएकाे थियाे । साेही कारण पुस महिनामा पनि बैंकहरुले ब्याजदर बढाएका थिएनन् । ब्याजदर बढाउँदा पनि निक्षेप बढ्ने नदेखिएपछि बैंकहरुबीच यस्ताे सहमति भएकाे हाे ।

    अहिले बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याज दिँदै आएका छन् ।


    images
    images

    Logo