images
images

साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध अख्तियारद्वारा ३६ लाखको मुद्दा 


  • 472
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध अख्तियारद्वारा ३६ लाखको मुद्दा 

    काठमाडौँ । साल्ट ट्रेडिङका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६ लाख भन्दा बढी मागदाबी सहित भ्रष्टाचार मुद्दा चलाएको छ । 

    साल्ट ट्रेडिङको सल्यान बिक्री डिपोमा कार्यरत विजय कुमार पासवनले मल बिक्री गदा १८ लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।

    भ्रष्टाचार गरिएको रकम बराबरको बिगो र सोही बराबरको जरिवाना माग दाबी सहित अख्तियारले सो बराबरको माग दाबी सहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 


    images
    images

    Logo