images
images

४ सयले बढ्यो सुनको मुल्य


  • 334
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    ४ सयले बढ्यो सुनको मुल्य

    काठमाडौं । सुनचाँदी बजारमा आज ४ सयले  सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको हो । 

    अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा करोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।


    images
    images

    Logo