images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ?


  • 303
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलर कति पुग्यो ?

    b.JPGकाठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५६ पैसा रहेको छ ।

     त्यस्तै,  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ३६ पैसा रहेको छ । 

     


    images
    images

    Logo