images
images

लोक सेवा आयोगले माग्यो २५६ जना कर्मचारी


  • 479
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    लोक सेवा आयोगले माग्यो २५६ जना कर्मचारी

    काठमाडौं । लोकसेवा आयोगले २ सय ५६ जना कर्मचारीको माग गरेको छ ।आयोगले बुधबार सूचना प्रकाशित गरी राजपत्र अनंकित प्रथम श्रेणीका  लागि जागिर खुलाएको हो ।

    खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् ।

    आवेदन दिने अन्तिम मिति माग १८ गतेसम्म रहेको छ। दोब्बर शुल्क तिरेर माग २५ गतेसम्म आवेदन दिन सकिनेछ।


    images
    images

    Logo