images
images

आज राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्यो यस्तो आदेश


  • 1.3K
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    आज राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्यो यस्तो आदेश

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि लागू हुने गरी आदेश जारि गरेको छ । मंगलबार दिउँसो बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो । 

    सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न निर्देशन दिएको थियो । त्यस्तै कुनै पनि सभा, भेला, जुलसुलगायतका भिडभाड हुने कार्य रोक्ने निर्देशन दिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश


    images
    images

    Logo