images
images

नारायणहिटी प्रकरणमा दाेषी देखिएपछि भेषनारायण दाहालले दिए राजीनामा


  • 459
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    नारायणहिटी प्रकरणमा दाेषी देखिएपछि भेषनारायण दाहालले दिए राजीनामा

    काठमाडौं । नारायणहिटी सञ्चालक समितिका कार्यकारी निर्देशक भेष नारायण दाहालले राजिनामा दिएका छन् । संग्रालयका कार्यकारी निर्देशक दाहालले मंगलबार राजिनामा दिएका हुन् । 
     
    नारायणहिटी दरबारको जग्गा बतास समुहलाई ठेक्का दिएको बिषयमा मन्त्रालयले बनाएको छानबिन समितिले सोमबार कार्यकारी निर्देशक दाहाललाई कारबाहि गर्न सिफारिस गरेको थियो । 

    दाहालले सिफारिस भएको भोलिपल्टै मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले बताएको छ । दाहालले पनि सञ्चालन समितिका कार्यकारी निर्देशकबाट राजीनामा दिएको पुष्टि गरे ।

     


    images
    images

    Logo