images
images

प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्रधिकरणको निमित्त महानिर्देशक


  • 580
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    प्रेमनाथ ठाकुर बने नागरिक उड्डयन प्रधिकरणको निमित्त महानिर्देशक

    प्रेमनाथ ठाकुर बने नागरिक उड्डयान प्रधिकरणको निमित्त महानिर्देशक

    काठमाडौं । नेपाल नागरिक उड्डयान प्रधिकरणको निमित्त महानिर्देशकमा जिम्मेवारि प्रेमनाथ ठाकुरलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो।

    प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए। क्षेत्री कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए। 

    निमित्त महानिर्देशकमा जिम्मेवारि पाएका प्रेमनाथ ठाकुर सहित ४ जनालाई क्यानले वार्षिक साधारणसभाको एक हप्ता अघिमात्रै उपमहानिर्देशक बनाएको थियो

     


    images
    images

    Logo