काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय १८ रुपैयाँ १७ पैसा र विक्रीदर १ सय १८ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय ३३ रुपैयाँ ९० पैसा रहेको छ भने विक्रीदर १ सय ३४ रुपैयाा ५८ पैसा रहेको छ ।
