images
images

कर्णाली प्रदेशले एकैपटक माग्यो ४ सय ४५ जना कर्मचारी


  • 311
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    कर्णाली प्रदेशले एकैपटक माग्यो ४ सय ४५ जना कर्मचारी

    काठमाडौं कर्णली प्रदेशको लोकसेवा आयोगले एक‌ैपटक ४ सय ४५ जना कर्मचारी माग गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत पाँचौ  तहका (प्राविधिक तथा अप्रविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो ।

    लोकसेवा आयोगले प्रकाशित गरेको सूचनामा तोकिएको योग्यता पुगेका नेपाली नागरिकहरुले बिद्युतिय माध्यमबाट समेत दरखास्त दिन सक्ने उल्लेख गरिएको छ ।

    पुष २७ गतेभित्र आवेदन माग गरिएकोमा माग १७ गते सम्म दोब्बर दस्तुर तिरेर माग २४ गतेसम्मआवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

     


    images
    images

    Logo