images
images

नेप्सेको सीईओको दौडमा दुई झापाली आउट, ३ जनाको नाम सिफारिस


  • 698
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    नेप्सेको सीईओको दौडमा दुई झापाली आउट, ३ जनाको नाम सिफारिस

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रकुख कार्यकारी अधिकृत नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । सीईओ छनौट गर्न गठित समितिले कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको हो । 

    यसअघि समितिले उनीहरु सहित प्रविन पन्दाक र रमेश घिमिरेलाई अन्तवार्ताका लागि बोलाएको थियो । तर, यी दुई जनालाई अन्तर्वार्ताबाट फालिएको छ । अन्तर्वार्ताका क्रममा छनोटमा नपरेका यी दुवै जनाको स्थायी घर झापा हो । 

    अब मन्त्रिपरिषद्ले सिफारिस भएका ३ जना मध्येबाट एक जनालाई आगामी कार्यकालको सीईओमा नियुक्त गर्नेछ । 


    images
    images

    Logo