images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 311
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ६०पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २० पैसा रहेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ९७ पैसा रहेको छ । 

    UK.JPG


    images
    images

    Logo