images
images

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षककाे सरूवा


  • 363
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षककाे सरूवा

    काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक को सरूवा भएको छ । आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। 

    उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 


    images
    images

    Logo