images
images

कलंकी चोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


  • 412
    SHARES
  • २०७८ पौष २५ गते आइतबार

    कलंकी चोकमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कलंकी चोकमा टिपरले मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । साे दुर्घटनामा परि मोटरसाइकलमा सवार ललितपुर बस्ने बसन्त विष्टको मृत्यु भएको हो ।

    ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर धोबिघाट बस्ने निखिलबमको सोही अस्पताल हुँदै थप उपचारको लागि भ्याली अस्पताल सुन्धारा पठाइएको छ ।


    images
    images

    Logo