काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ६० पैसा रहेको छ ।
