images
images

५ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 350
    SHARES
  • २०७८ पौष २२ गते बिहीबार

    ५ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज ५ सयले  सुनको मूल्य घटेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

    अघिल्लो दिन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ अजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा करोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । 


    images
    images

    Logo