images
images

नेप्सले बोलायो सुचीकृत कम्पनीलाई नट्सको यूजर आइडी र पासवर्ड लिन


  • 396
    SHARES
  • २०७८ पौष २१ गते बुधबार

    नेप्सले बोलायो सुचीकृत कम्पनीलाई नट्सको यूजर आइडी र पासवर्ड लिन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ वेभसाइट सफ्ट लन्च गरेको छ । उक्त नयाँ वेभसाइटको यूजर आइडी र पासवर्ड लिन सूचीकृत कम्पनीलाई बोलाएको हो ।

    नेप्सेलेले नट्सको यूजर आइडी र पासवर्ड लिनको लागि सम्बन्धित पक्षलाई बोलाएको छ । नेप्सेले सूचनामा नयाँ वेवसाइट सफ्ट लन्च गरि सञ्चालनमा आएको छ । 

    सो साइट मा नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु अपलोड गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नयाँ सिस्टम ‘नट्स’ को लगिङ आइडी र पासवर्ड लिनको लागि कम्पनीको पत्रसहित सूचीकरण शाखामा सम्पर्क गर्न भनेको छ ।


    images
    images

    Logo