images
images

एकैदिन ९ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ? 


  • 527
    SHARES
  • २०७८ पौष २० गते मंगलबार

    एकैदिन ९ सयले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य एकैदिन ९ सयले घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला  ९३ हजार १ सय रुपैयाँ मा कारोबार हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँ ले घटेर १ हजार २ सय ५० रुपैयाँ  पुगेको महासङ्घले जनाएको छ । 


    images
    images

    Logo