images
images

मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेलको तलब ८३ लाख ६१ हजार


  • 399
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेलको तलब ८३ लाख ६१ हजार

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाइ वार्षिक ८३ लाख रुपैयाँ भन्दा बढि तलब तथा भत्ता भुक्तनी गरेको छ । 

    सीईओ प्रद्युमन पोखरेलले तलब तथा भत्ताबाट ६४ लाख ७४ हजार लिएका छन् सञ्चय बोषबाटबाट ४ लाख १७ हजार रुपैयाँ लिएका छन् । विदा वापत २ लाख ३१ हजार र बोनसवापत १२ लाख ६५ हजार रुपैयाँ गरि जम्मा ८३ लाख ६१ हजार ६२८ रुपैयाँ पारिश्रमिक लिएका हुन्

    बैंकले साधारणसभाबाट १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


    images
    images

    Logo