images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • 361
    SHARES
  • २०७८ पौष १९ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २४ पैसा रहेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ ३४ पैसा रहेको छ । 

    binimaya.jpg


    images
    images

    Logo