images
images

प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतले बुझे एक बर्षमा २ करोड ६ लाख तलब भत्ता


  • 518
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतले बुझे एक बर्षमा २ करोड ६ लाख तलब भत्ता

    काठमाडौं । प्राइम बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) लाई वार्षिक २ करोड ६ लाख तलब तथा भत्ता लिएका छन् । 

    गत आर्थिक वर्ष २०७७र७८ मा बैंकका सीईओ नारायणदास मानन्धरले बैंकबाट २ करोड ६ लाख ८ हजार रुपैयाँ तलब भत्ता लिएका हुन् । बैंकले अन्य पदाधिकारीलाई १ करोड ६८ लाख १२ हजार रुपैयाँ तलब तथा भत्ता भुक्तनी गरेको छ । 

     उनले बैंकबाट तलब १ करोड ८० हजार, भत्ता ८१ लाख २० हजार, दशैै भत्ता १४ लाख, सञ्चय कोषमा १० लाख ८ हजार रुपैयाँ जम्मा भएको छ । उनलाई बैंकले गाडी, मोबाइल र इन्धन सुविधा दिने गरेको छ । 

     


    images
    images

    Logo