images
images

प्रभु बैंकका सीईओ शेरचनकोे तलब ३ करोड ५३ लाख, अन्य पदाधिकारीको ४ करोड


  • 903
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    प्रभु बैंकका सीईओ शेरचनकोे तलब ३ करोड ५३ लाख, अन्य पदाधिकारीको ४ करोड

    काठमाडौं । प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाइ वार्षिक ३ करोड ५३ लाख रुपैयाँ तलब तथा भत्ता भुक्तनी गरेको छ । 

    उनले तलब तथा भत्ताबाट २ करोड ७४ लाख ९३ हजार लिएका छन् भने कर्मचारी वोनसबाट ४१ लाख ६५ हजार रुपैया लिएका छन् । र दशैं तथा विदा वापत भत्ताबाट ३७ लाख ३६ अजार रुपैयाँ गरि जम्मा ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ  लिएका छन् । त्यस्तै, अन्य पदाधिकारीको तलव भत्ता ४ करोड ८ लाख ९५ हजार रुपैयाँ रहेको छ । 

    बैंकले साधारणसभाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेकाे छ ।

     

     


    images
    images

    Logo