images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


  • 405
    SHARES
  • २०७८ पौष १८ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २४ पैसा रहेको छ ।

    त्यस्तै, युरो एकको खरिद दर १ सय ३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ १३ पैसा रहेको छ । यसैगरी  यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १ सय ६० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १ सय ६१ रुपैयाँ १६ पैसा रहेको छ । 

    binimaya.jpg


    images
    images

    Logo