images
images

बुधबारको मन्त्रिपरिषद्का यस्ता छन् ९ निर्णय


  • 511
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    बुधबारको मन्त्रिपरिषद्का यस्ता छन् ९ निर्णय

    काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न ९ निर्णयहरु गरेको छ ।

    गृह मन्त्रालयको प्रस्तावमा ३ वटा र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन थगा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा १/१ वटा समेत गरी उक्त निर्णय गरिएको हो ।

    cabinet.jpg


    images
    images

    Logo