images
images

आयात कडाइमा राष्ट्र बैंकको अर्को कदम


  • 668
    SHARES
  • २०७८ पौष १६ गते शुक्रबार

    आयात कडाइमा राष्ट्र बैंकको अर्को कदम

    काठमाडौँ । प्रतितपत्र (एलसी) नाखोलीकनै गरिने आयातको सीमा ४० प्रतिशतले घटाइएको छ । नेपाल राष्ट्र बैंकले यस्तो सीमालाई ५ करोडबाट घटाएर ३ करोडमा सीमित गराएको हो । 

    विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा टीटी, ड्राफ्ट वा एलसीमार्फत् आयात गर्ने विकल्प हुन्छ । टीटी र ड्राफ्टबाट गरिे आयातमा यस्तो सीमा लगाइएको हो । 


    images
    images

    Logo